१४ साउन, काठमाडौं । इंगल्याण्डका पूर्वक्रिकेटर मोइन अलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को कप्तानबाट विराट कोहलीलाई सन् २०१९ मै हटाउने तयारी भएको खुलासा गरेका छन् । भारतको स्पोर्ट्स तक च्यानलसँग कुरा गर्दै उनले तत्कालीन प्रशिक्षक गेरी कर्स्टनको कार्यकालमा पार्थिव पटेललाई कप्तान बनाउने निर्णय लगभग तयजस्तै भएको बताएका हुन्। मोइन २०१९ देखि २०२० सम्म आरसीबीमा…
Posted inSamachar
मोइनको खुलासा : कोहलीलाई सन् २०१९ मै आरसीबीको कप्तानबाट हटाउने तयारी थियो
