जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विधाहरूमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम व्यवसायमा सर्वाधिक बिमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधा
ALSO READ वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ ?

