नेपाली कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा ८ मतान्तरले पराजित भएपछि मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतान्त्रिक पद्धतीको उपयोग भएको बताएका छन्। मुख्यमन्त्री लामाले संसदीय दलको नेताको लागि निर्वाचन हुनु लोकतान्त्रिक पद्धती भएको भन्दै राजीनामा भने नदिने बताएका हुन्।‘यो लोकतान्त्रिक प्रणाली हो, पहिला मैले जितेँ अहिले उहाँले जित्नुभयो,’ मुख्यमन्त्री लामाले सञ्चारकर्मीसँग भने, ‘तर विधि र विधानमा अघि बढ्नुपर्ने भन्ने कुरा हो। म ५ वर्षको लागि निर्वाचित भएको थिएँ। तर उहाँहरूले
Posted inSamachar
दल नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले भने- उहाँहरूले खेल खेल्नुभयो, राजीनामा दिन्नँ

