नेपाली यू-२० महिला टोलीले एएफसी यू-२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शिर्ष स्थानमा रहने लक्ष्य राखेको छ।एएफसी यू-२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’ को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु हुँदैछ। एक वर्षअगाडि फिफा यू-२० महिला विश्वकप विजेता उत्तर कोरिया पनि यसै समूह ‘ए’ मा छ।तर नेपाली टोलीका प्रशिक्षक याम गुरुङले विपक्षी टोली बलियो छ भनेर नसोच्ने र आफ्नो खेलअनुरूप खेल्ने विश्वास व्यक्त गरेका छन्। पछिल्लो प्रतियोगितामा भएको गल्ती सुधार गर्दै एसियन कपमा छनोट
Posted inSamachar
एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन्छौँ: प्रशिक्षक गुरुङ

