पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

पाकिस्तानमा पर्वतारोहणका क्रममा  दुईपटककी ओलम्पिक च्याम्पियन लौरा डालमायरको निधन भएको छ।जर्मन निवासी डालमायर सोमबार काराकोरम पहाडमा आरोहण अभियानका क्रममा ढुंगा खसेर फसेकी थिइन्।उनको पर्वतारोहण साथी मारिना इभाले लगभग १८,७०० फिटको उचाइमा भएको दुर्घटनापछि आपतकालीन सेवाहरूलाई जानकारी गराएकी थिइन्।यसपछि जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित उद्धार टोलीले तुरुन्तै उद्धार सुरु गरेको थियोे। तर प्रतिकूल मौसमका कारण उनको खोजीमा बाधा पुगेको थियो।

Read the news at:
पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पाकिस्तानमा पर्वतारोहण गर्दा ओलम्पियन लौरा डालमायरको निधन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिँदै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *