सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप किर्ते गर्ने दुई जनालाई काभ्रेपलान्चोक प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्
Posted inSamachar
सरकारी कागजात किर्ते गर्ने दुई जना पक्राउ

