काठमाडौँको पेप्सिकोला नजिक पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। गएराति पौने नौ बजेतिर भएको उक्त दुर्घटनामा काभ्रेको रोसी गाउँपालिका- ३ घर भएका २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका- ३२ छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकको पछाडि सवार तुमसिङ गम्भी
Posted inSamachar
पेप्सिकोलामा पानी ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

