बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ स्थगन गरिएको छ। विवादका बीच मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्ति गरेका तीन मन्त्रीको शपथ एमालेको दबाबपछि तत्काललाई रोकिएको हो।बिहीबार (आज) बिहान प्रदेश प्रमुख कार्यालयले प्रेस विज्ञप्ति जारी गरी नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) को शपथ अनिश्चितकालसम्का लागि स्थगन गरिएको जानकारी गराएको हो। प्रदेश प्रमुख दीप
Posted inSamachar
बागमती विवाद : एमालेको दबाबपछि रोकियो नवनियुक्त ३ मन्त्रीको शपथ

