नेकपा एमालेले भदौमा हुने पार्टीको विधान महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी तोकेको हो।एमाले केन्द्रीय कार्यालयका प्रमुख भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या एकिन गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ। यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक
Posted inSamachar
एमाले विधान महाधिवेशन व्यवस्थापन गर्न जिम्मेवारी बाँडफाँट, कसलाई के?

