आज सुनचाँदीकै मूल्य घटेको छ। एक सातापछि हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ। गएका चारदिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य हिजो बढेर एक लाख ९४ हजार चारसय रुपैयाँ निर्धारण भएको थियो। यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएको वैशाख ९ गते स
Posted inSamachar
हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

