प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन्। त्यसका लागि उनले आज सत्ता साझेदार दल नेपाली कांग्रेससँग छलफल गर्दै छन्। आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्दै छ।बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित म
Posted inSamachar
मन्त्री फेर्न आज छलफल गर्दै प्रधानमन्त्री

