चेल्सीले अजाक्सका डिफेन्डर जोरेल हाटोका लागि ३७ मिलियन युरो (नेपाली रुपैयाँ ५ अर्ब ९७ करोडभन्दा बढी) खर्च गरेको छ।चेल्सीले हाटोलाई ३७ मिलियन प्रारम्भिक शुल्कमा क्लबमा भित्र्याएको छ। १९ वर्षीय हाटोले सन् २०३२ सम्म चेल्सीमै रहने गरी सम्झौतामा हस्ताक्षर गरेका छन्। चेल्सीले हाटोलाई ब्याकलाइनमा चुनौती दिन युवा विकल्पका रूपमा लिएको छ। हाटो लेफ्ट ब्याक र सेन्ट्रल डिफेन्समा खेल्ने क्षमता राख्छन्। हाटोले सन् २०२३ मा १६ वर्ष ३ सय ३५ दिनमा अजाक्सका लागि सिनियर टोलीमा डेब्
Posted inSamachar
चेल्सीले ३७ मिलियन युरो खर्च गरेर भित्र्यायो जोरेल हाटो

