कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले जति उपलब्धि गरिएको छ त्यो अनुसारको उपलब्धि देखाउन नसकिएको बताएका छन्।संसदीय पत्रकार मञ्च कोसी प्रदेशको आयोजनामा भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सभामुख विष्टले जसरी उपलब्धि हासिल भएका छन् त्यो अनुसारको प्रचार प्रसार हुन नसकेको बताएका हुन्।बिहीबार कोसी प्रदेश सभा सचिवालयमा भएको कार्यक्रममा सभामुख विष्टले मिडियाले प्रदेश सभाका गतिबिधिहरुलाई प्राथमिकता दिन नसकेको भन्दै उनले विराटनगरका मिडियाले मात्रै प्रदेश सभाका गतिविधि सार्वजनिक गरेको भए प
Posted inSamachar
कोसीका सभामुखको गुनासोः मिडियाले प्रदेश सभालाई चिन्नै सकेनन्

