बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाबीच कार्यकक्षमै भएको भनिएको झडपलाई लिएर विवाद चुलिएको छ।नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले घटनाप्रति आपत्ति जनाउँदै कार्कीले उपप्रमुखमाथि ‘गुण्डागर्दी र कुटपिट प्रयास’ गरेको आरोप लगाएको छ। एमाले नगर कमिटीले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले बुधबार हुलहुज्जतसहित उपप्रमुखको कार्यकक्षम
Posted inSamachar
वडाअध्यक्षले ‘हुलहुज्जत’ गरेको बिर्तामोडका उपमेयरको आरोप

