स्थापना भएको छोटो समयमै राम्रो चुनावी नतिजा ल्याएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः पारिवारिक किचलोका कारण लथालिंग अवस्थामा पुगेको छ।श्रीमान्–श्रीमतीसमेत रहेका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कलहले सिंगो पार्टी नै संकटमा फस्न पुगेको छ।नाउपाको संस्थापकहरूको बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए। अध्यक्ष चयन भ
Posted inSamachar
रेशम-रञ्जिता घरझगडामा मस्त, पार्टी लथालिंग, नेताहरू भ्रष्टाचारमा चुर्लुम्म

