अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ। निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो। गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान। त्यही भेडाका बथानसँगै भेटिन्छन्, टेकध्वज घतान।पसिनाले निथ्रुक भिजेका शरीरका कपडा शिरमा मैलिएको टोपी। बुढ्यौलीले चाउरिएका अनुहार। हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए।झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको द
Posted inSamachar
भेडी गोठमा ५० वर्ष: तर सधैँ गरिबी र अभाव

