संयुक्त राज्य अमेरिकाको संघीय अदालतले मध्यअमेरिकी देशसहित नेपालले पाइरहेको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधाको समय विस्तार गरिदिएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा नेपालीले पाउने भन्दै गत जेठ २२ मा नेपालीलाई स्वदेश फर्किने तयारी गर्न भनेको थियो।सनफ्रान्सिस्कोकी डिस्ट्रिक्ट जज ट्रिना एल थम्पसनले टीपीएस सुविधा सकिने मिति नखुलाई अदालती प्रक्रिया रहँदासम्म सुविधा निरन्तर कायम गर्न आदेश दिएको समाचार संस्था एपीले जनाएको छ।यसको अर्को सुनुवाइ
Posted inSamachar
अमेरिकी अदालतको आदेश: ७ हजार नेपालीको टीपीएस सुविधा तत्काल नरोकिने

