सिन्धुलीको दुधौलीमा भरुवा बन्दुक पड्किँदा एक भारतीय युवकको मृत्यु भएको घटना अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक छन्। यही साउन ५ गते सिन्धुलीको दुधौली-२ कालीडाँडामा भरुवा बन्दुकबाट गोली चल्दा भारतको बिहारका २५ वर्षीय पंकज कुमारको मृत्यु भएको थियो। स्थानीय मधुगंगा शिव मन्दिरमा आएका करिब २० जना भारतीय बसेको ठाउँमा अचानक गोली चल्दा पंकजको मृत्यु भएको पाइएपछि प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा
Posted inSamachar
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृत्यु

