माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल गर्ने कार्यसूची छ। ‘बैठकमा एकजनालाई १० मिनेट बोल्न दिने तयारी छ,’ माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने, ‘चाहेकाजति सबैलाई बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी छ।’ बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्
Posted inSamachar
माओवादी स्थायी समिति बैठक आजदेखि : १ जनालाई १० मिनेट समय, ३ दिनमा बैठक सक्ने तयारी

