विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराई/मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्। तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जिल्लामासमेत विषालु सर्पदंशका घटना बढ्न थालेका जानकारहरू बताउँछन्।विषालु सर्पले टोकेका गम्भीर बिरामीलाई बचाउन एन्टी स्नेक भेनम आवश्यक पर्छ। त्याे सर्पदंश उपचार केन्द्र र अस्पतालहरूमा मात्रै पाइन्छ। तर, जनचेतनाको अभावमा अझै पनि नेपालका ग्रा
Posted inSamachar
सर्पले टोकेमा के गर्ने? के नगर्ने?

