जनकपुरका २२ वर्षीय रविन्द्र ठाकुर (नाम परिवर्तन) उच्च शिक्षाका लागि विदेश जान चाहन्थे। १ वर्षअघि सन् २०२४ को जनवरीमा विदेशी कलेजहरु खोजे।फ्रान्सको लियोन इन्स्टिच्युट फर जियोस्ट्राटेजी एन्ड मल्टी कल्चरल रिलेसन (एलआईजीएमआर) कलेजमा पढ्न जाने निश्चित भयो। अर्को महिना कलेजमा एप्लाई पनि गरे। प्रक्रिया अघि बढ्यो। सोही वर्ष अक्टोबरमा उनले कलेजको खातामा पैसा पठाए।ब्याचलर्स फर बिजनेस इन्टरनेशनल एन्ड कम्युनिकेसन विषयअन्तर्गत डिजिटल मार्केटिङ पढ्नका लागि उनले ७ लाख ३४ हजार रुपैयाँ अध्ययन शुल्क पठाएका थिए। ज
Posted inSamachar
फ्रान्सेली कलेज एलआईजीएमआरको स्क्याममा नेपाली विद्यार्थी : न पढ्न जान पाए, न तिरेको लाखौँ रकम फिर्ता

