नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ।युनान प्रान्तको कुनमिङमा शुक्रबार आयोजित एक विशेष समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको जलप लगाइएको बुद्धमूर्ति हस्तान्तरण गरेको हो।समारोहलाई सम्बोधन गर्दै एनसीईसीका अध्यक्ष अनुप भट्टराईले भने, ‘कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको यो खुसीको अवसरमा कुनमिङको युआनतोङ मन्दिरमा भगवान बुद्धको ७० किलोको सुनको जल
Posted inSamachar
कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार

