काठमाडौँबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ।प्रहरी वृत्त कालिमाटीले उक्त परिमाणको काजुसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ।काठमाडौं महानगरपालिका–१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
Posted inSamachar
काठमाडौँको चक्कुमार्गबाट ४८३ किलो काजु बरामद

