नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी डलर पनि आज थोरै घटेको छ। अमेरिकी डलर विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदद
Posted inSamachar
हिजो अहिलेसम्मकै सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज घट्यो

