बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा रोकिएको छ। यसअघि उनले आज राजीनामा दिने भनिएको थियो।तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपचार जारी रहेकाले मुख्यमन्त्री लामाले आज राजीनामा नदिने भएका हुन्। राजीनामा प्रदेश प्रमुखलाई बुझाउनपर्ने भएकाले मुख्यमन्त्री आजलाई रोकिएको उनीनिकट सांसद रामकृष्ण चित्रकारले नेपालखबरलाई जानकारी दिए। मूत्र प्रणालीमा संक्रमण भएपछि प्रदेश प्रमुख देवकोटा बिहीबारदेखि काठमाडौँस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्।उनको स
Posted inSamachar
बागमती सरकारबारे देउवा निवासमा दोस्रोपटक छलफल, मुख्यमन्त्री लामाका सर्तमा बानियाँ ‘सहमत’

