नेकपा (माओवादी केन्द्रकी स्थायी समिति सदस्य अञ्जना विशंखेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी विधान र महाधिवेशनको निर्णयमा टेकेर पार्टी सञ्चालन गनुपर्ने सुझाव दिएकी छिन्।माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धाराणा राख्दै भनिन्, ‘अध्यक्ष प्रचण्डले पनि विधानमा टेकेर बस्नुपर्यो। महाधिवेशनको निर्णयलाई फलो गर्नुपरयो। विधि विधानलाई फलो गरिएको छैन।’माओवादीमा आफूले पछिल्लो ८ वर्षदेखि पार्टी नबनेको भन्ने सुन्ने गरेको भन्दै त्यसको त्यसको जवाफ दिन
Posted inSamachar
माओवादी बैठकमा अञ्जनाले भनिन्- प्रचण्डले पनि विधानमा टेक्नुपर्यो, महाधिवेशनका निर्णय मान्नुपर्यो

