मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्।शनिबार बिहान करिब ६ बजेको समयमा मानबहादुरले आफ्नी श्रीमती दुर्गाको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीका अनुसार दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। सोही तनावमा रहेका मानबहादुरले घरमा कोही नभएको बेला घाँटी थिचेर हत्या गरेका हुन्। घट
Posted inSamachar
प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या, अनि आत्महत्याको प्रयास

