१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् । मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिवारको स्वाद लिएका हुन् । ‘यहाँ तयार पारिएको माछाका परिकारमा…
Posted inSamachar
बालेन पुगे जनकपुर फिस हाउस, भन्छन्- तावा फिस खाँदा जनकपुरको याद आयो
