काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्। मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिवारको स्वाद लिएका हुन् ।‘यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो’, मेयर शाहले भने। मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला
Posted inSamachar
मेयर बालेन मिथिला थालीमा, 'तावा फिस' खाँदा सम्झिए जनकपुर

