अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अपेक्षाभन्दा कम रोजगारी तथ्यांक जारी गर्ने संस्थाका प्रमुखलाई बर्खास्त गरेका छन्।ट्रम्पले श्रम तथ्यांक ब्युरोका प्रमुख एरिका म्याकएन्टरफरलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्। उनले जारी गरेको अपेक्षाभन्दा कम रोजगारी तथ्यांकले ट्रम्पको ट्यारिफ नीतिमा प्रश्न उठाएको थियो।ट्रम्पले सामाजिक सञ्जालमा म्याकएन्टरफरले 'रिपब्लिकन पार्टी र मलाई हानि पुर्याउन' बेरोजगारी तथ्यांकलाई 'जानाजानी गलत प्रस्तुत' गरेको आरोप लग
Posted inSamachar
अपेक्षाभन्दा कम रोजगारी तथ्यांक सार्वजनिक गर्ने संस्थाका प्रमुखलाई ट्रम्पले गरे बर्खास्त

