हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नराख्ने अडान दोहोर्याएको छ। गाजामा युद्धविरामका लागि जारी वार्तामा इजरायलका मुख्य मागमध्ये एकको जवाफमा हमासले उक्त अडान राखेको हो। सशस्त्र प्यालेस्टिनी समूहका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वका लागि दूत स्टिभ विटकफले 'हमास हतियार राख्न तत्पर रहेको' रहेको भनेका थिए।यसपछि हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नराख्ने जवाफ दिएको हो। इजरायलले हमासको हतिय
Posted inSamachar
हमासले भन्यो: सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार बिसाउँदैनौँ

