कालीमाटी तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज काउली, ब्रोकाउलीसहितका तरकारीको मूल्य बढेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४३, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा २०, स्थानीय काउली ७७, मुला ३३, लाम्चो भन्टा १७, डल्ले भन्टा ३३, तने बोडी ५६, मकै बोडी ६६ रुपैयाँ प्रतिकिलो छ।&nb
Posted inSamachar
कालीमाटीमा काउली र ब्रोकाउलीको भाउ बढ्यो

