हुम्लाको अदानचुलीमा बाख्रा चराउन वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया नान बुढाकाे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब एकसय मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले जानकारी दिइन्।जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनम
Posted inSamachar
बाख्रा चराउन गएका युवकको भिरबाट लडेर मृत्यु

