नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अधिकांश सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्ष लिए पनि केही नेताले भने उपमहासचिव जनार्दन शर्माको समर्थन गरेका छन्। यस क्रममा कतिपयले प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने जिकिर गरे भने कतिले चाहिँ एमालेका अध्यक्ष केपी शर्माको उदाहरणसमेत दिन भ्याए। माओवादी केन्द्रका सचिव राम कार्कीले प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने धारणाको विरोध गर्ने क्रममा ओलीको भनाइ उद्धृत गरेका हुन्। ‘केपी ओलीजीले आफूबिनाको एमाल
Posted inSamachar
प्रचण्डबिनाको माओवादी कल्पना गर्न नसकिने भनेपछि राम कार्कीले उद्धृत गरे ओलीको भनाइ

