भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला भएको बताएका छन्। काठमाडौँ उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनु पर्ने उनको भनाइ थियो। आइतबार ललितपुरमा आयोजित काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकन सम्बन्धित सरोकारवालाको बैठकलाई संवोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भ
Posted inSamachar
उपत्यकाको यातायात व्यवस्थापनमा निर्णायक कदम चाल्ने बेला भयो: मन्त्री दाहाल

