वर्षासँगै आएको बाढीपहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्। ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका सातवटै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग, रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका-१ स्थित जाजरकोट-डोल्पा-भेरि करिडोर सडक, जुम्लाको कर्णाली क
Posted inSamachar
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी

