दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

दिपल एस०७ आईसीए नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो। एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गाडीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ। एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यान सचिव पारस खड्काले नयाँ गाडीको संयुक्त रुपमा अनावरण गरेका हुन्। 

Read the news at:
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ब्रोकाउलीको भाउ बढ्यो, प्रतिकिलो कति ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *