काठमाडौँको ठमेलस्थित एक दोहोरी साँझमा भएको ‘ग्याङ फाइट’ बाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेलको नगरकोट दोहोरी साँझमा दुई समूहबीच झै–झगडा भएको घटनाको अनुसन्धानको क्रममा यसअघि सानुभाइ भन्ने युवराज गुरुङ समेत ३ जना पक्राउ परेका थिए।सोही घटनामा संलग्न भइ फरार रहेका अर्को समूहका नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भई काठमाडौंको मनमैंजु बस्ने वर्ष ३७ को राजेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध अभद्र व्यवहार गर
Posted inSamachar
ठमेलमा ‘ग्याङ फाइट’मा संलग्न दुई समूहका चारजना पक्राउ

