राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

नेपाल राष्ट्र बैंकको सामाजिक सञ्जाल ट्विटर अकाउन्टले गभर्नरबाहेकलाई फलो गरेको पाइँदैन। कार्यकालअनुसार गभर्नरलाई मात्रै फलो गर्दै आएको राष्ट्र बैंकको ट्विटर ह्यान्डलमा वर्तमान गभर्नरलाई भने फलो नगरेको पाइएको हो। आधिकारिक ट्विटरबाट पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई मात्र फलो गरिएको छ। यसअगाडि गभर्नरलाई मात्रै फलो गर्ने गरिए पनि यस पटक भने राष्ट्र बैंकले आफ्नो फलोअर्स अपडेट नगरेको पाइएको हो।

Read the news at:
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ८४ दिन अवधिको लागि ५० अर्ब खिच्दै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *