नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी गम्भीर त्रुटि हुँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पद नत्यागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।आइतबार विराटनगरमा आयोजित गुराँस पुस्तकालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले खतिवडाले विवादास्पद विधेयकमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्नेमा नदिएको बताए। ‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ,’ उनले भने, ‘राज्य व्य
Posted inSamachar
रामहरि खतिवडालाई शेखरले भने: नैतिकता छैन भने राजनीति नगरे हुन्छ

