आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मुख्य कलाकार आशान्त शर्माको आन्तरिक द्वन्द्वमा अल्झिएको लुक्स देखाइएको छ। अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ।गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो। निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथ
Posted inSamachar
‘ताराहरू’ को पोस्टरमा आशान्तको हाँसो र आँशुको द्वन्द्वपूर्ण लुक्स

