संस्थापक सेयर र साधारण सेयरमा दुईवटा फरक–फरक चिनारी नम्बर दिने सीडीएससीको निर्णयविरुद्ध व्यवसायीहरु विरोधमा उत्रिएका छन्।बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले कार्यान्वयन गर्दै आएको दुईवटा आइजिन लिने व्यवस्था अन्य कम्पनीहरुमा पनि लागू गर्ने निर्णयपछि यसविरुद्ध आवाज उठेको हो।सेयर निष्काशन गर्दा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीलाई सीडीएससीले १२ वटा अंकको आइजिन (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) नम्बर उपलब्ध गराउँछ। धितोपत्रको राफसाफ गर्ने सीडीएस एन्ड क्लियरिङ ल
Posted inSamachar
व्यवसायीलाई आतंकित बनाउने आइजिन विवाद के हो?

