बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका बहादुर सिंह लामाले इमान्दारिताको लडाइँमा पराजित भएको बताएका छन्।आइतबार (आज) मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका लामाले आफू इमान्दारिताको लडाइँमा पराजित भएको तर त्यसमा आत्मग्लानी नभएको बताएका हुन्।‘मैले बदमासी गरिनँ, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘के यो नै मेरो कमजोरी हो र? इमान्दारिताको लडाइँमा पराजित हुँदा मलाई आत्म
ALSO READ मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौं : राजेन्द्र बजगाईं

