नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नेताहरूले गुट भंग गरेर थप एकताबद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरूले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरू विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए।उनले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेको जानकारी दिए। सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरूले माग गरेको बताए। भ्रष्टाचारवि
Posted inSamachar
जनार्दनको अभिव्यक्तिबारे अग्निले भने- एकाध व्यक्तिले बोलेको कुराको अर्थ छैन

