१८ साउन, काठमाडौं । सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरु बिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँको शंखमुल स्थित नेचर हर्बस् सभाहलमा सञ्चालन भएको ७ चरणको खेलमा तीनपटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले उपाधि जित्न सफल भएका छन्। समापन तथा पुरस्कार वितरण…
Posted inSamachar
बद्रीलालले जिते युनाइट नेपाल चेसको उपाधि
