कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाउने व्यवस्था घुसाउने व्यक्तिबारे संसदीय विशेष छानबिन समिति निष्कर्षविहीन भएको छ।दोषी कसलाई किटान गर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच सहमति जुट्न नसकेका कारण प्रतिवेदन पनि तयार हुन सकेन।समितिको म्याद आजै राति १२ बजे सकिँदै छ।  कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन 

Read the news at:
कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कुलिङ अफ पिरियड चलखेलमा दोष कसको? संसदीय समितिमा जुटेन सहमति

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  इजरायलको आक्रमणबाट गाजामा मारिए पत्रकार, इजरायली सेनाले भन्यो हमासको नेता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *