कञ्चनपुरमा १८ वर्षीया युवती मृत फेला परेकी छन्। उनको हत्या भएको आशंका माइती पक्षले गरेका छन्। कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी हुन्। घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए। सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउचोटसमेत देखिएको आरोप माइती पक्षको छ। डीएसपी बोहोराले पनि घटना शंकास्
Posted inSamachar
१८ वर्षीया युवती आफ्नै कोठामा मृत भेटिएपछि पक्राउ परे २४ वर्षीय पति

