नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले बोल्न थालेका छन्। सोमबार सुरु भएको बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेका थिए। उनले आत्मालोचना गर्न भनेपछि जनार्दनले बोल्न सुरु गरेका हुन्।
Posted inSamachar
प्रचण्डले आत्मालोचना गर्न भनेपछि जनार्दनले थाले बोल्न

