नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौं बैठक सुर्खेतमा सुरु भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहाको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कॅडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली ईन्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा पार्टी कार्यालयमा सुरु भएको हो। पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौं केन्द्रीय कमिटिले मातहतका कमिटिमा छलफलला लागि पठाएको विधान शंशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नवीकरण, नियमि
Posted inSamachar
एमाले कर्णालीको छैटौं बैठक सुर्खेतमा सुरु

