लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायकगायिकाको स्वरमा रेकर्डिङ गरिने भएको छ। अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई र लोकगायिका लोचन भट्टराईको सक्रियतामा वर्ष दिनभित्र गीत रेकर्ड गरिने भएको हो।लोककविको १९ औं स्मृति दिवसका अबसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइएको हो।कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर भएको हो। ‘मैले अलिमियाँ बुबाबाट आशीर्वाद
Posted inSamachar
लोककवि अलिमियाँको योगदानको चर्चा, केही गीत रेकर्डिङ गराइने

